नेकपा एमाले

केपी ओलीकाे क्षेत्र झापा ५ को मतगणना सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सोमबार बसेको सर्वदलीय बैठकपछि मध्यान्ह १२ बजेदेखि झापा क्षेत्र नम्बर ५ को मत गन्न

पुरा पढ्नुहोस
ललितपुरकाे तीनवटै क्षेत्रमा एमालेकाे अग्रता, घण्टी र लाैराेले पनि राम्राे पायाे मत

ललितपुर । ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२

पुरा पढ्नुहोस
मतदानपछि ओलीकाे दाबी : मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव

पुरा पढ्नुहोस
ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर

काठमाडौं । चर्चित अभिनेत्री करिष्मा मानन्धर नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्न व्यस्त छिन् । करिष्मा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिइरहेकी छन् । उनी

पुरा पढ्नुहोस
एमाले निर्वाचन घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा

पुरा पढ्नुहोस
एमाले महासचिव पाेखरेलकाे आराेप : प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरे

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिनुमा सत्ता गठबन्धनसँगको साँठगाँठको षडयन्त्र भएको टिप्पणी गरेका छन् । उनले त्यसलाई अराजनीतिक षडयन्त्रको नमुनाको संज्ञा समेत दिएका छन् । महासचिव पोखरेलले बुधबार

पुरा पढ्नुहोस
कमल थापालाई टिकट दिएको विरोधमा एमाले मकवानपुरको कार्यालयमा तालाबन्दी

हेटौंडा । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् । एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेको थियो । एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका

पुरा पढ्नुहोस
समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकार हाे : गाेकुल बास्काेटा

काठमाडाैं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला

पुरा पढ्नुहोस
स्वतन्त्र उम्मेदवारमा चुनाव लड्ने घाेषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले कार्यालय, च्यासलमा पूर्व प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालसहित मियाँ पनि एमाले प्रवेश गरेका हुन्

पुरा पढ्नुहोस
सत्ता गठबन्धले देश ओरालो लगायाे : एमाले अध्यक्ष ओली

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा

पुरा पढ्नुहोस