नेकपा माओवादी केन्द्र

चुनावपछि देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री (भिडिओसहित)

काठमाडाैं । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम सुर्खेत जिल्ला इन्चार्ज झकबहादुर मल्ल ‘सुदिप’ ले मंसिर ४ को निर्वाचनपछि आफनो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुने दाबी गरेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै

पुरा पढ्नुहोस
माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयो : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताएका छन् । नेपाल समाजवादी पार्टीले

पुरा पढ्नुहोस
भारतीय साक्षी राखेर आरजु र मबीच ७ बुँदे सम्झौता भयो भन्ने भ्रम चीनलाई परेछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको बताएका छन् र। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री शेरबहादुर

पुरा पढ्नुहोस
माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्ने सक्रिय छन् : प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् । बिहीबार काठमाडौंमा सहिद सुरेश वाग्ले(वासु) स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको

पुरा पढ्नुहोस
माओवादी पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनावलक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्षनेताहरुको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा असन्तुष्टि रहेको पुष्टि

पुरा पढ्नुहोस
माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरे उपमहासचिव पद अस्वीकार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभइ संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा,

पुरा पढ्नुहोस
बुधबारसम्म सिट बाँडफाँडकाे टुंगाे लाग्ने प्रचण्डकाे दाबी, ‘६० सिट आसपास माओवादीले पाउँछ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा सिट बाँटफाँट टुंगो लगाउने गरी छलफल भइरहेको जानकारी दिएका छन् । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बुधबार शीर्ष तहका नेताहरु बसेर सिट टुंगो

पुरा पढ्नुहोस
प्रचण्डको घोषणा : क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् । काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा

पुरा पढ्नुहोस
जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनुपर्छ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएका छन् । शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बाेधन गर्दै उनले कर्णालीभन्दा अन्य प्रदेशमा बढी

पुरा पढ्नुहोस
चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

सुर्खेत । कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदैछ । बिहीबार हुने भनिएकाे प्रशिक्षण शुक्रबार हुन लागेकाे हाे । प्रशिक्षणमा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा

पुरा पढ्नुहोस