नेकपा माओवादी केन्द्र

प्रचण्डसँगकाे भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो

काठमाडौं । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुसँगको भेटमा राष्ट्रपति

पुरा पढ्नुहोस
चुनावमा माओवादी र नेकपा समाजवादीको एउटै घोषणापत्र बन्ने

काठमाडाैं । पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

पुरा पढ्नुहोस
माओवादीकाे घाेषणापत्र तयार गर्न नारायणकाजीकाे नेतृत्वमा १७ सदस्यीय समिति

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय समिति बनाएको छ । शनिबार बसेको स्थायी समिति बैठकले घोषणापत्रको मस्यौदा तयार

पुरा पढ्नुहोस
माओवादीमा देव गुरुङ महासचिव, को-को परे पदाधिकारीमा ? (यस्ताे छ सूची)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् । वरिष्ठ उपाध्यक्षमा

पुरा पढ्नुहोस
फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण

पुरा पढ्नुहोस
शुक्रबार पनि पदाधिकारी टुंगाे लागाउन माओवादी केन्द्र असफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रले शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन । माओवादीले पदाधिकारी टुंग्याउने भने पनि शुक्रबार पदाधिकारीको टुंगो लाग्न नसकेकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो १ बजे पुन: स्थायी

पुरा पढ्नुहोस
फेरि पनि सर्‍यो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । यसअघि माओवादी बैठक बिहीबार बिहान ९ बजे बस्ने गरी तय भएको थियो । तर बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

पुरा पढ्नुहोस
माओवादी स्थायी कमिटी बैठक सर्‍याे, अपराह्न ४ बजे बस्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको

पुरा पढ्नुहोस
माओवादीसँग होला एकीकृत समाजवादीको एकता ?

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु

पुरा पढ्नुहोस
बाबुराम भट्टराई र बामदेव गाैतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने

काठमाडौं । आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले

पुरा पढ्नुहोस