प्रतिनिधिसभा निर्वाचन

गुल्मी २ बाट गाेकर्ण विष्टकाे जित, रामकुमारी झाँक्री पराजित

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् । एमालेका उम्मेदवार विष्टले

पुरा पढ्नुहोस
समानुपातिकतर्फ अहिलेसम्म कुन पार्टीले कति ल्याए मत ?

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा

पुरा पढ्नुहोस
दाेब्बर मतले पछि परिन् माओवादी केन्द्रकी उम्मेदवार विना मगर

कैलाली । अघिल्लो पटक दोब्बर मतले विजयी भएकी विना मगर अहिले दोब्बर मतले पछि परेकी छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार तारा लामा तामाङसँग सत्ता गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी उम्मेदवार

पुरा पढ्नुहोस
बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकाे अग्रता कायम

बाग्लुङ । बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ३० हजार एक सय ४६ मत गणना भएकाेमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार

पुरा पढ्नुहोस
सिन्धुलीबाट खाेल्याे माओवादीले खाता, लेखनाथ दाहाल निर्वाचित

सिन्धुली । नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा २७ हजार ५ सय १७ मत निर्वाचित भएका हुन् । दाहाल एमालेका उम्मेदवार मनोजजंग थापाभन्दा ६ हजार

पुरा पढ्नुहोस
चितवन २ मा रवि लामिछानेले लिए दोब्बर बढीकाे अग्रता

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले १३ हजार ६ सय ४१ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ६ हजार २ सय ४९ पाएका

पुरा पढ्नुहोस
जुम्लामा ज्ञानेन्द्र शाहीकाे छलाङ, दाेब्बर मतकाे अग्रता

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही फराकिलो मतान्तरले अघि छन् । २३ हजार ८२९ मतगणना गर्दा १२ हजार ५१५ मत प्राप्त गरेका छन् भने माओवादीकी गोमा गौतम कुवँरले ६ हजार ९८

पुरा पढ्नुहोस
काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

काठमाडाैं । काठमाडौं– ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी

पुरा पढ्नुहोस
काठमाडाैं २ मा रास्वपाकी साेविता गाैतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर

पुरा पढ्नुहोस
काठमाडौं- ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन्

पुरा पढ्नुहोस