प्रतिनिधिसभा बैठक

नागरिकता विधेयकमा एमालेले माग्यो मतदान

काठमाडाैं । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ । दिनभर छलफल भएको उक्त बिधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत

पुरा पढ्नुहोस
यी हुन् धैरै दिन संसद नजाने सांसदहरू

काठमाडौं । प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित

पुरा पढ्नुहोस
नागरिकता विधेयकमाथि छलफल, जनमत विभाजित गर्ने काम नगर्न एमालेको आग्रह

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट सन्देशसहित फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफल भइरहेको छ । उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रस्तावलाई जारी बैठकले बहुमतले स्वीकृत गरेपछि

पुरा पढ्नुहोस
टाउको गनेर नागरिकता विधेयक पारित गरे परिणाम राम्रो हुँदैन : प्रदीप ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक ‘हेड काउन्ट’का आधारमा पारित नगर्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा उठाइएका प्रश्नहरूको

पुरा पढ्नुहोस
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । संघीय संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक भोलि संसदबाट पास गरिने

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयकमाथि छलफल अघि बढाउन सभामुख अग्नि सापकोटाले बिहीबारका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । मंगलबारको संसद बैठकमा पेश गरिएको नागरिकता विधेयकमाथि छलफल

पुरा पढ्नुहोस
नागरिकता विधेयकमा दलहरु एक ठाउँमा उभिऔँ, ७ वर्षे प्रावधान राखौँ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ का विषयमा सबै राजनीतिक दल एकजुट भएर पारित गर्न प्रस्ताव गरेको छ । प्रतिनिधिसभा मंगलबार बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिबाट विधेयक

पुरा पढ्नुहोस
नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देशबारे संसदमा मंगलबार जानकारी गराइने

काठमाडौं । नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज मंगलबार प्रतिनिधिसभामा जानकारी गराइने भएको छ । सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्बिचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता

पुरा पढ्नुहोस
गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या जनपुगेपछि स्थगित भएको छ । आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको पहिलो बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन

पुरा पढ्नुहोस
बालेन साहलाई याेगेश भट्टराईले भने- फाेहाेर व्यवस्थापनकाे भिजन एमालेसँग छ, आउनुस् मिलेर काम गराैँ

काठमाडाैं । नेकपा एमालेका नेता तथा सासंद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापन गर्न एमालेसँग भिजन भएको बताएका छन्। उनले आइतबार संसदमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई एमालेसँग फोहोर व्यवस्थापनको भिजन

पुरा पढ्नुहोस