प्रतिनिधिसभा बैठक

संसदमा कांग्रेस र एमाले दुबै प्रतिपक्षी भएपछि बैठक स्थगित

काठमाडाैं । बुधबारका लागि तय भएकाे प्रतिनिधि सभा बैठक स्थगित भएको छ । संघीय संसद सचिवाललयले विशेष कारणले बैठक बस्न नसक्ने जनाएर सूचना जारी गरेकाे छ । सूचनामा विशेष कारण भनिए पनि नेपाली कांग्रेस र

पुरा पढ्नुहोस
प्रतिनिधिसभाकाे अर्काे बैठक फागुन १७ गते बस्ने

काठमाडाैं । प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेकाे शोक प्रस्तावलाई पारित गरिएको हो । बैठकमा शहनाज रहमानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक

पुरा पढ्नुहोस
संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडाैं । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरूको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका

पुरा पढ्नुहोस
ताेसिमा कार्कीकाे प्रश्न : नख्खु–भैसेपाटी सडक निर्माणकाे टुंगो कहिले लाग्छ ? (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले काठमाडौं उपत्यकामा निर्माणाधिन सडक आयोजनाहरुको काम समयमै सम्पन्न नहुँदा समस्या भएकाेप्रति सरकारको ध्यानाकर्षण गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सडक आयोजनाहरु निर्माणमा रहेको

पुरा पढ्नुहोस
चित्रबहादुर केसीकाे टिप्पणी : भारतका मामुली कर्मचारीका अगाडि नेपालका नेताहरू लम्पसार

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय विदेश सचिवका अगाडि नेपालका नेताहरू लम्पसार परेको टिप्पणी गरेका छन् । राष्ट्रपति निर्वाचन प्रभावित गर्न भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएको उनले दाबी गरे । बुधवार

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठकमा एक जना राज्यमन्त्रीमात्र देखिएपछि…

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकको विशेष समयमा सांसद पूर्णबहादुर घर्तीले बोलिरहेका बेला

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा रास्वपा सांसदकाे प्रश्न : कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो ?

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर

पुरा पढ्नुहोस
नयाँ बसपार्क घटनाबारे एमाले सांसद सूर्य थापाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडाैं । नयाँ बसपार्कमा मच्चिएकाे लुटपाटकाे घटनाबारे नेकपा एमाले सांसद सूर्य थापाले गृहमन्त्रीसँग जवाफ माग गरेका छन् । बुधबारकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै एमाले सांसद थापाले उक्त माग गरेका हुन् । उनले भने, ‘बालाजु

पुरा पढ्नुहोस
बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले उक्त माग गरेका हुन् । विशेष समायमा

पुरा पढ्नुहोस
एउटा संसद्‍मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्‍मा लैजान सांसदहरूबीच सहमति

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा एउटा संसद्‍मा नटुंगिएको महाभियोग प्रस्ताव अर्को संसद्‍मा लैजान सांसदहरूबीच सहमति जुटेको छ । मंगलबार प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिमा प्रतिनिधिसभाको कार्यकाल ५ महिना भन्दा कम बाँकी रहेको अवस्थामा महाअभियोग प्रस्ताव

पुरा पढ्नुहोस