म्यादी प्रहरी

तस्बिरमा म्यादी प्रहरी भर्ना

काठमाडौं । म्यादी प्रहरी भर्ना अभियानअन्तर्गत शारीरिक चैत १५ परीक्षा सुरु भएको छ । काठमाडौं प्रहरी परिसरमा फारम बुझाउनेहरूको बुधबार कीर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको खेल मैदानमा शारीरिक परीक्षा लिइएको हो । सबै तस्बिर : न्युज कारखाना

पुरा पढ्नुहोस
एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडाैं । निर्वाचनका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

पुरा पढ्नुहोस