युवा संघ

मूल्यवृद्धिको विरोधमा युवा संघकाे आन्दाेलन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी

पुरा पढ्नुहोस