राप्रपा

निर्वाचन परिणामले राप्रपा उत्साहित : प्रवक्ता श्रेष्ठ

काठमाडौं । राजसंस्था र हिन्दू धर्मको पक्षमा उभिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचनमा प्राप्त हुँदै आएको मत परिणामको आधारमा पार्टीको पक्षमा जनमत बढेको दाबी गरेको छ । २०७४ सालमा भन्दा धेरै स्थानीय

पुरा पढ्नुहोस
राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

काठमाडौं । स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा

पुरा पढ्नुहोस
देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै

पुरा पढ्नुहोस
मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा शनिबार आयोजना

पुरा पढ्नुहोस
महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

काठमाडौं । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो । गत १५–१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन

पुरा पढ्नुहोस
भ्रष्टाचार नगर्ने राप्रपा उम्मेदवार फुयालकाे कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार

पुरा पढ्नुहोस
राप्रपाले सिन्धुपाल्चोकमा उम्मेद्‌वारलाई भ्रष्टाचार नगर्ने कसम खुवायो

सिन्धुपाल्चोक । राप्रपाले चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षकाे उम्मेद्‌वारी दिएका आफ्ना नेतालाई भ्रष्टाचार नगर्ने कसम खुवाइएको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल गौराती भिमेश्वरको मन्दिरको प्राङगणमा भेला गरेर राप्रपाले आफ्नाे पार्टीको तर्फबाट स्थानीय

पुरा पढ्नुहोस
निर्वाचन जिते सरकारी सुविधा नलिने राप्रपा उम्मेवदारको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मदन चाम्लिङले निर्वाचन जितेपछि तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने घोषणा गरेका छन् । उनले इमान्दार भएर जनताको पक्षमा काम गर्ने

पुरा पढ्नुहोस
राप्रपाका उम्मेदवारले विन्ध्यवासिनीमा खाए भ्रष्टाचार नगर्ने कसम

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन् । आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र

पुरा पढ्नुहोस
गोरखनाथ मन्दिरमा पुगेर भ्रष्टाचार गर्दिँन भनेर कसम खाएपछि मात्र मनोनयन दर्ता

गोरखा । राप्रपा गोरखाले आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार गर्दिँन भनेर कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने भएको छ । साेमबार बिहान गोरखाको गुरु गोरखनाथको मन्दिरमा लगेर आफ्ना उमेद्वारहरुलाई भ्रष्टाचार नगर्ने कसम खुवाएपछि मात्रै मनोनयन दर्ता गराउने

पुरा पढ्नुहोस