राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं-८ मा ‘घण्टी’काे अग्रता, पछ्याउँदै ‘लाैराे’

काठमाडौं । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन् । श्रेष्ठले ५२८६ मत

पुरा पढ्नुहोस
ललितपुर-३ मा ताेसिमा कार्कीकाे फराकिलो अग्रता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय

पुरा पढ्नुहोस
रवि लामिछाने उक्लिए दाेस्राे स्थानमा, एमालेको अग्रता कायमै

चितवन । चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २३३१ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २२२७ मतका साथ दोस्रो स्थानमा छन् । मतगणनाको सुरुवाती चरणमा

पुरा पढ्नुहोस
ललितपुर -३ मा ताेसिमा कार्कीकाे अग्रता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याएर अग्रता बनाएकी हुन् । ४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका

पुरा पढ्नुहोस
चितवन २ मा एमालेकाे अग्रता, रवि लामिछाने तेस्रोमा

चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । यहाँ अहिलेसम्म १०० मत गनिसक्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् । उनले ५३ मत ल्याउँदै पहिलो नम्बरमा रहँदा दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट

पुरा पढ्नुहोस
१०० मत गन्दा काठमाडाैं २ मा साेविता र ओनसरीकाे बराबरी मत

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा १०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् । यस्तै, एमालेका मणिराम फयाँलले १९ मत पाउँदा राप्रपाकी

पुरा पढ्नुहोस
झापा ४ मा घण्टीकाे सुरुवाती अग्रता

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ४ मा स्वतन्त्र पार्टीका शम्भू ढकाल ‘सुस्केरा’ले सुरुवाती अग्रता लिएका छन् । घण्टी चिह्नबाट चुनाव लडेका ढकालले १४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालप्रसाद साँवाले

पुरा पढ्नुहोस
काठमाडौं ८ मा पनि घण्टीको अग्रता, बहालवाला मन्त्री चौथो स्थानमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ। घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठले ६०७ मतसहित अग्रता बनाइरहेका छन् । त्यहाँ लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएका

पुरा पढ्नुहोस
ललितपुर-३ मा ताेसिमा तेस्राे, एमालेकाे अग्रता कायमै

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै, माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

पुरा पढ्नुहोस
काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, गठबन्धन तेस्राे

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत प्राप्त गरेका

पुरा पढ्नुहोस