रुस-युक्रेन द्वन्द्व

युक्रेनमा ध्वस्त भयाे विश्वकै ठूलो विमान

विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । उक्त विमानमा रुसी आक्रमणकारीले हमला

पुरा पढ्नुहोस
रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन्

पुरा पढ्नुहोस
युक्रेनी सेनाले ४३०० रुसी सेना मारेको दाबी

युक्रेनी सेनाले ४३०० रुसी सेना मारेको दाबी गरेको छ । युक्रेनी सेनाले रुसी सेनाका २७ लडाकु विमान, २६ लडाकु हेलिकोप्टर, १४६ ट्यांक, ७०६ हथियारबन्द लडाकु वाहन, ४९ तोप, १ एयर डिफेन्स सिस्टम, ४ ग्रेड मल्टिपल

पुरा पढ्नुहोस
रुस-युक्रेन युद्धकाे चर्चित तस्बिर, ‘म भाग्यले मात्रै बाँचे’

ओलेना कुरिलोको अनुहारभरी रगत लतपतिएकाे तस्बिर युक्रेन युद्धको निकै चर्चामा आएका अनुहारमध्ये एक हाे । कुरिलोले आफ्नो भयावह भोगाइकाे स्मरणसहित भनेकी छन्, ‘म भाग्यले मात्रै बाँचे ।’ उनी युक्रेनकी एक शिक्षिका हुन् । रुसले युक्रेनमाथि

पुरा पढ्नुहोस
युक्रेनमा रुसी हमला : किभको हावामा सास फेर्न कठीन

युक्रेनमा रूसको आक्रमणपछि राजधानी किभको बाहिरी भागमा रहेको भासिलकिभमा रहेको तेल भण्डारमा क्षति पुगेको छ । रुसले युक्रेनमाथि चार दिनदेखि हमला जारी राखेको छ । किभ प्रशासनले डिपोमा आगो लागेको र यहाँबाट विषाक्त धुवाँ निस्किरहेको

पुरा पढ्नुहोस
रुसी हमलामा युक्रेनमा कम्तीमा २४० सर्वसाधारणकाे मृत्यु : राष्ट्रसंघ

काठमाडौं । युक्रेनमा भएको रुसी हमलामा कम्तीमा २४० सर्वसाधरणको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४०

पुरा पढ्नुहोस
युक्रेनको तेल भण्डारमा रसियन क्षेप्यास्त्र प्रहार, दन्कियाे आगाे

युक्रेनको राजधानी किभभन्दा ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भासीलकिभ शहरस्थित तेल भण्डारमा आगो लागेको छ । रुसको क्षेप्यास्त्र आक्रमणबाट उक्त तेल भण्डारमा आगो लागेको हाे । उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा

पुरा पढ्नुहोस
‘मलाई पक्रने रुसको योजना असफल भयो’, युक्रेनका राष्ट्रपतिले नयाँ भिडियोमा के भने ?

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार एउटा नयाँ भिडियो सन्देश जारी गरेका छन् । जसमा उनले रसियाकाे याेजना विफल पारेकाे दाबी गरेका छन् । उनले भनेका छन्, हिजो राती रुसी सेनाले आफूलाई पक्रने र आफ्नाे स्थानमा

पुरा पढ्नुहोस
रुस-युक्रेन संकट : किभमा यसरी बित्याे कहरकाे रात

रुसले युक्रेनको राजधानी किभमा भयंकर हमला गरेको भए पनि त्यहाँ उसले कडा प्रतिरोधको सामना गरिरहेको छ । युक्रेनी सेनाले रुसी सेनाका धेरै आक्रमणलाई असफल बनाएको दाबी पनि गरिरहेकाे छ । युक्रेनको सेनाले शनिबार बिहान फेसबुक

पुरा पढ्नुहोस
३५०० रुसी सैनिक मारिएको युक्रेनकाे दाबी

युक्रेनले ३५०० रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनी सेनाले आक्रमणमा संलग्न तीन हजार ५०० रुसी सैनिक मारिएको र २०० लाई बन्दी बनाएको दाबी गरेको हो । सेनाले आफ्नो फेसबुक पेजमा यो जानकारी दिएको बीबीसीले

पुरा पढ्नुहोस