रुस-युक्रेन द्वन्द्व
काठमाडौं । बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीतर्फ जान सुझाव दिएको छ । एक विज्ञप्तिमार्फत दूतावासले यस्तो सुझाव दिएको हो । युक्रेनबाट सम्पर्कमा आएका १९३ नेपाली सुरक्षित रहेको पनि दूतावासले विज्ञप्तिमार्फत
पुरा पढ्नुहोसरुस र युक्रेनबीच भइरहेको युद्धमा यतिबेला युद्धको मुख्य रणभूमि राजधानी किभ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार किभमा रुसी सैनिक पुगिसकेको छ । युक्रेनका राष्ट्रपतिले भने रुसी सेनालाई रोक्न आफ्ना सेनालाई आग्रह गरेका
पुरा पढ्नुहोसरुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ । बिहीबार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन् । शुक्रबार पनि रुसले आक्रमणलाई निरन्तरता दिएकाे छ । शुक्रबार रुसी
पुरा पढ्नुहोसयुद्धका बीच रुस र युक्रेनबीच वार्ताको तयारी भएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनले आत्मसमर्पण गरे रुस वार्ता गर्न तयार रहेको बताएको केही समयपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसलाई वार्ताका लागि निम्तो दिएका थिए
पुरा पढ्नुहोसरुसी सेना युक्रेनकाे राजधानी किभ नजिक पुगेका छन् । यतिबेला उनीहरु सहरकाे उत्तरी क्षेत्र ओबाेलाेनमा रहेकाे खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट मात्र ९ किलोमिटर टाढा छ
पुरा पढ्नुहोसबिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । यसपछि रुसी सेना धेरै तर्फबाट युक्रेनतर्फ अघि बढ्न थाल्यो । यस समयमा रूस र युक्रेन बीचको स्थिति धेरै अस्पष्ट छ र
पुरा पढ्नुहोसकाठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी
पुरा पढ्नुहोसकाठमाडाैं । रुसले युक्रेनमा आक्रमण गरेपछि नेपाली दूतावासले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित बस्न भनेकाे छ । जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र रुसबीच विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राखेर संयमता अपनाइ अहिले बसोबास गरिरहेको ठाउँमै घरभित्रै
पुरा पढ्नुहोसकाठमाडाैं । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनकाे अवस्था भयावह भएकाे छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । पुटिनको घोषणापछि राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ । अन्य सहरमा
पुरा पढ्नुहोसरुसले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेको छ । त्यसयता विश्वभरका घटनाहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् । यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू : -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको
पुरा पढ्नुहोस