विमला वली

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतकाे दाबी छ । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर

पुरा पढ्नुहोस
लुम्बिनीकी राज्यमन्त्री विमला वली डिस्चार्ज

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । गएकाे मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो डिस्चार्ज भएकी हुन् । पछिल्लो समय स्वास्थ्य

पुरा पढ्नुहोस
लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना, यस्ताे रहेछ समस्या

काठमाडौं । प्रेमीको घरमा महिला र बालिका कुटपिटको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वली अस्पताल भर्ना भएकी छन् । उनलाई दाङबाट बुटवल ल्याएर बुधबार लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । उपचारको क्रममा

पुरा पढ्नुहोस
महिला र नाबालिका कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

बुटवल । परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री केसीले अभियुक्त वलीलाई आफ्नै निवासमा

पुरा पढ्नुहोस
विमला वलीविरुद्ध मीना भण्डारीको जाहेरी- ‘श्रीमान तेरो होइन, मेरो हो’ भन्दै हमला गरिन्

काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध जाहेरी परेको छ । तुलसीपुर उपमहानगरपालिका–५ की मीना भण्डारी बस्नेतले आफू र नाबालिका छोरी कुटपिट गरेको भन्दै वलीविरुद्ध मंगलवार इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएकी हुन्

पुरा पढ्नुहोस