शिवरात्री

शिवरात्रि विशेष ट्राफिक योजना : यस्ताे छ मंगलबारकाे ट्राफिक व्यवस्थापन

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भिड मध्यनजर गरेर ट्राफिक प्रबन्ध मिलाएको छ । पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ । महाशाखाका अनुसार

पुरा पढ्नुहोस
महाशिवरात्रिमा पशुपति क्षेत्रमा ५० लाख रुपैयाँका बत्ती र फूलले सजाइने

काठमाडाैं । महाशिवरात्रिको तयारी स्वरूप पशुपति क्षेत्रमा बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ । दाताको सहयोगमा बिहीबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिको तयारीस्वरूप झिलीमिली बनाउन थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी

पुरा पढ्नुहोस