सन्दीप लामिछाने

सन्दीप लामिछानेले काठमाडाैं उपत्यका छाेड्न पनि अनुमति लिनुपर्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको

पुरा पढ्नुहोस
२० लाख रुपैयाँ धराैटी तिरेर सन्दीप लामिछाने भोलि छुट्ने, विदेश जान राेक

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनी २० लाख धराैटी तिरेर भाेलि छुट्ने भएका छन् । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई

पुरा पढ्नुहोस
सन्दीप लामिछाने धराैटीमा रिहा (पूर्णपाठ)

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धराैटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाे हाे । बिहीबार उनकाे निवेदनमाथि सुनुवाइ भएकाे थियाे । सन्दीप नाबालिग बलात्कारको मुद्दामा पूर्पक्षको

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई जेलभित्रै ‘काउन्सिलिङ’ गरिँदै

काठमाडाैं । पूर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार पनि मनोपरामर्श (काउन्सिलिङ) दिइने भएको छ । वरिष्ठ मनोविद्‌लाई केन्द्रीय कारागार सुन्धारामा लगेर सन्दीपलाई काउन्सिलिङ गरिने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए । यसअघि सोमबार पनि

पुरा पढ्नुहोस
सन्दीपकाे निवेदनमाथि भएन सुनुवाइ

काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ भएन । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर

पुरा पढ्नुहोस
सन्दीप प्रकरण : किशोरी जन्मिएकाे अस्पतालबाट कागजात झिकाउन अदालतको आदेश

काठमाडाैं । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद पत्ता लगाउन उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्मदर्ताको कागजात

पुरा पढ्नुहोस
सन्दीपकाे समर्थनमा तारा बरालले लगाइन् क्यानकाे कार्यालयमा ताला

काठमाडाैं । सन्दीप लामिछानेकाे समर्थनमा आफूलाई अभियान्ता बताउने तारा बरालले क्रिकेट एसाेसियशन अफ नेपाल (क्यान)काे कार्यालयमा ताला लगाएकी छन् । मंगलबार केही समर्थकसहित मूलपानीस्थित क्यानकाे कार्यालयमा पुगेकी बरालले सन्दीप लामिछाने निर्दाेस भएकाे दाबीसहित क्यानले केही

पुरा पढ्नुहोस
सन्दीप लामिछाने प्रकरण : जवाफी बहस सकियाे, आज आदेश आउने

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेलाई लागेको नाबालिग बलात्कारको मुद्दामा पीडितको पक्षबाट जवाफी बहस सकिएको छ । गत मंगलबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा जवाफी बहस सकिएपछि अब थुनछेकको आदेश आउन लागेको

पुरा पढ्नुहोस
सन्दीप लामिछाने प्रकरण : थुनछेक बहस जारी

काठमाडाैं । बलात्कार आरोपमा अदालती प्रक्रियामा रहेका सन्दीप लामिछानेविरुद्धको मुद्दामा बुधबार ७ जनाले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका हुन् । यसअघि मंगलबार साँझ

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय माग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको हाे । सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध

पुरा पढ्नुहोस