सिडेन चुनाव

इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनको प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को प्यानल विजयी भएको छ । डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै

पुरा पढ्नुहोस