सेयर बजार
काठमाडाैं । शेयर बजारको ओरालो यात्रा बुधबार पनि कायम छ । शेयर बजार परिसूचक नेप्से २९ दशमलव ८९ अङ्कले घटेर एक हजार ९ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ । सबै समूहको शेयर ओरालो
पुरा पढ्नुहोसकाठमाडाैं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार
पुरा पढ्नुहोसकाठमाडाैं । शेयर बजार मङ्गलबार पनि घटेकाे छ । साेमाबर १५ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से मंगलबार ३६ दशमलव ०७ अङ्कले घटेर एक हजार ९ सय ९६ दशमलव २६ विन्दुमा झरेकाे हाे । सबै समूहकाे
पुरा पढ्नुहोसकाठमाडौं । सेयर बजारको ओरालो यात्रा साेमबार पनि कायमै छ । साेमबार १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ । साेमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता
पुरा पढ्नुहोसकाठमाडाैं । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार हुने भएको छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला
पुरा पढ्नुहोसकाठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । शुक्रबार कारोबार सुरु हुनासाथ अस्थिर बनेको नेप्से अन्तिममा १४.६४ अंकले घटेर २०४८.१६ मा बन्द भएको हो । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.३१ अंकले
पुरा पढ्नुहोसकाठमाडाैं । धितोपत्र बजारमा बुधबार भएको हरियाली एक दिन पनि टिक्न सकेन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार भने उच्च अङ्कले उकालो लागेको थियो । तर, आज
पुरा पढ्नुहोसकाठमाडाैं । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार बुधबार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको
पुरा पढ्नुहोसकाठमाडाैं । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा मंगलबार पनि रोकिएन । नेप्से मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा
पुरा पढ्नुहोसकाठमाडौं । साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक
पुरा पढ्नुहोस