स्थानीय तह चुनाव

विवाद भएपछि राेकियाे भरतपुरकाे मतगणना

चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको तर स्वस्तिक छाप नदेखिएपछि विवाद बढेको थियाे । विवाद बढेपछि मतगणना कार्य राेकिएकाे छ । निर्वाचन अधिकृतले त्यस्ता दुई

पुरा पढ्नुहोस
भक्तपुरका तीन नगरपालिकाको प्रमुखमा कांग्रेस अगाडि

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण गरी तीन नगरपालिकाको मेयरमा कांग्रेस अग्रस्थानमा रहेको छ । सोमबार साँझसम्म मध्यपुर थिमीमा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठ ९०८८ मतका साथ अग्रस्थानमा छन् । श्रेष्ठलाई पछ्याइरहेका नेपाल

पुरा पढ्नुहोस
बालेनले कटाए ८ हजार मत, अन्यकाे कति ?

काठमाडौं । काठमाडाैं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । पछिल्लाे मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ८०३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन् । मेयर

पुरा पढ्नुहोस
हेटौंडामा एमालेसँग अग्रता बढाउँदै गठबन्धन, राप्रपा सँगसँगै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको १६ हजार ५०० मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ५ हजारर १५५ मत प्राप्त गरेकी छिन्

पुरा पढ्नुहोस
यस्ताे छ पाेखराकाे मतगणना अपडेट

पोखरा । हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको छ । गठबन्धन उम्मेदवार धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडी छन् । आचार्यले ५ हजार ६७ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी

पुरा पढ्नुहोस
महोत्तरीको बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

महोत्तरी । बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका

पुरा पढ्नुहोस
‘देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले’ भन्दै बालेनको पक्षमा नारा

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली

पुरा पढ्नुहोस
भरतपुरको मेयरमा पुन: रेणुले लिइन् अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेणुले अग्रता लिएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार

पुरा पढ्नुहोस
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

डडेलधुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार

पुरा पढ्नुहोस
देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८२० मतान्तरको साथमा विजयी भएका हुन् । योसँगै तनहुँको स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले

पुरा पढ्नुहोस