स्थानीय तह चुनाव

बालेनको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवा पक्राउ

खोटाङ । काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने

पुरा पढ्नुहोस
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिको मतगणना ढिलाइप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ । मतगणनामा निकै ढिलाइ भइरहेको प्रति आयोगको जानकारीमा रहेको आयोगको प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए । मतगणनालाई चाँडो गर्ने विषयमा आयोग छलफलमा रहेको भन्दै

पुरा पढ्नुहोस
रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

सर्लाही । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा माओवादी केन्द्रले जितको खाता खोलेको छ

पुरा पढ्नुहोस
एमालेले क्लिन स्वीप गरेको पालिकामा काँग्रेसको पुनरोदय

इलाम । पहिलो स्थानीय तहको निर्वाचनमा क्लिन स्वीप भएको इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसको पुनरोदय भएको छ । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तुला गुरुङ निर्वाचित भएपछि कांग्रेसको पुनरोदय भएको

पुरा पढ्नुहोस
दक्षिणकाली नगरपालिका प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन् । बस्नेतले ७२०० मत ल्याए भने एमालेका आचार्यले ५२

पुरा पढ्नुहोस
कास्कीको रुपामा एमालेका नवराज ओझा विजयी

पोखरा । कास्कीको रुपा गाउँपालिकामा भारी मतान्तर साथ एमाले विजयी भएको छ । अध्यक्षमा नवराज ओझाले कांग्रेसकी गीमाया गुरुङलाई एक हजार ६१२ मतान्तरले हराए । ओझाले पाँँच हजार ७४९ मत पाउँदा गुरुङले चार हजार

पुरा पढ्नुहोस
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’

भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकतट

पुरा पढ्नुहोस
​​​​​​​रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धुन्चे । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले

पुरा पढ्नुहोस
गण्डकीमा रोचक नतिजा : कतै १ भोट, कतै शून्य

पोखरा । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार तारानाथ श्रीपालीले

पुरा पढ्नुहोस
बालेनले कटाए ७ हजार मत, स्थापित र सिंहकाे कति ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् । सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् । एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका

पुरा पढ्नुहोस