स्थानीय तह चुनाव

बालेन शाहमाथि स्थापितको आरोप : मेरो टाउको भएको तस्बिर बनाएर लौरोमा भोट मागियाे (भिडिओ)

काठमाडाैं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मेयरका अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि आफ्नो फोटो राखेर लौरोमा भोट मागेकाे आरोप लगाएका छन् । नयाँ बानेश्वरस्थित अल्फाबिटामा आयाेजित एक कार्यक्रममा उनले यस्ताे आराेप

पुरा पढ्नुहोस
मन्त्रालयकाे दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेकाे हुँ : केशव स्थापित

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् । महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा

पुरा पढ्नुहोस
सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी, सुनिता भन्छिन्- राजनीतिक प्रोपगाण्डा बनाउन खोजियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो । काठमाडौं महानगर पालिकामा विज्ञको रूपमा काम

पुरा पढ्नुहोस
काठमाडौं महानगर उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडाैं । नेकपा एमालेकाबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीमाथि शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्त भएकाे आराेप छ

पुरा पढ्नुहोस
भ्रष्टाचार नगर्ने राप्रपा उम्मेदवार फुयालकाे कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार

पुरा पढ्नुहोस
उम्मेदवारलाई पोष्टर, भित्ते लेखन नगर्न निर्वाचन आयोगको निर्देशन, गरे उम्मेदवारी रद्द गर्ने चेतावनी

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको

पुरा पढ्नुहोस
मतदाताको खुट्टामा दाम चढाएर भोट माग्दै कांग्रेस नेता !

काठमाडौं । नेपाली कांग्रेसका एक नेताले मतदाताको खुट्टामा हजारको नोट चढाएर भोट माग्दै गरेको पाइएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका नेता अमृत खनालले मतदाताको खुट्टामा हजारको

पुरा पढ्नुहोस
केशव स्थापितलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव

पुरा पढ्नुहोस
निर्वाचनमा महिला सहभागिता : एमाले ४१.७९, कांग्रेस ४०.९९, माओवादी ४०.२९ प्रतिशत

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३

पुरा पढ्नुहोस
काठमाडौंमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडाैं । काठमाडौं महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४

पुरा पढ्नुहोस