स्थानीय तह चुनाव

वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह निर्वाचित भएका छन् । जसपाका सिंहले ४६ हजार २१५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त

पुरा पढ्नुहोस
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित

काठमाडाैं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार शिवशंकर साहलाई पराजित गरी मेयर बनेका हुन् । सोमबार साँझ सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५

पुरा पढ्नुहोस
काठमाडाैंमा १ लाख ३७ हजार मत गनियाे, कसले कति ल्याए ?

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा सोमबार साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ । मेयरका उम्मेदवार बालेन शाहले अहिलेसम्म अग्रता

पुरा पढ्नुहोस
बालेन साहकाे अग्रता कायमै, स्थापित तेस्राे स्थानमा

काठमाडाैं । काठमाडाैं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार उहाँ नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १९ हजार ६ सय १५

पुरा पढ्नुहोस
गठबन्धनलाई पछि पार्दै नवलपुरमा एमाले पहिलो दल

नवलपुर । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नवलपुरका आठ वटै पालिकाको नतिजा सार्वजनिक हुँदा नेकपा एमाले पहिलो दल बनेको छ । मत परिणम अनुसार आठ पालिका मध्ये ६ वटा पालिकाको प्रमुखमा नेकपा एमालेले जित

पुरा पढ्नुहोस
धनगढीवासीलाई गोपाल हमालले भने– मलाई उद्घाटन गर्न नबोलाइदिनुहाेला

काठमाडाैं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई ‘उद्घाटन कार्यक्रम’मा नबोलाउन नगरवासीलाई आह्वान गरेका छन् । मेयरमा निर्वाचित भएपछि साेमबार शपथग्रहण गरेपछि हमालले अतिआवश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान आदि कार्यक्रममा नअल्झाउन आह्वान गरेका

पुरा पढ्नुहोस
काठमाडौंमा ७० प्रतिशत मतगणना, कसले पाए कति मत ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० प्रतिशत मतगणना सकिएको छ । कूल १ लाख ९१ हजार १८६ मत खसेकोमा अहिलेसम्म १ लाख ३४ हजार ८७ मतगणना सकिएको छ । अब ५७ हजार ९९ मत गन्न बाँकी

पुरा पढ्नुहोस
जित नजिक रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल जित नजिक भएकी छिन् । उनले ४४ हजार ३ सय ५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत ल्याएका छन् ।

पुरा पढ्नुहोस
७२७ पालिकाको नतिजा आउँदा २४ मा गणना जारी

काठमाडाैं । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ । अहिलेसम्म कुल ७२७ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार ४५८ गाउँपालिका र २६९ नगरपालिकाको मतपरिणाम

पुरा पढ्नुहोस
भीमदत्त र पुनर्वासमा कांग्रेसकाे जित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत

पुरा पढ्नुहोस