स्थानीय तह चुनाव

भरतपुर महानगर : गृहमन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलद्वारा अस्वीकार

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवारी फिर्ता नलिने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् । पौडेललाई भेट्न

पुरा पढ्नुहोस
बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल

काठमाडाैं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेहरूलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । उनले बागी उम्मेदवारी दिनेहरुलाई शुक्रबार अपरान्ह पाँच बजेसम्ममा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्

पुरा पढ्नुहोस
रसुवाका तीन वडामा राजनीतिक दलले दलित महिला सदस्य नै पाएनन्

रसुवा । रसुवाको तीन वडामा दलित सदस्यको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन । यस

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन : गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता

काठमाडाैं । स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा अध्यक्षका लागि ४८ जनाको उम्मेदवारी परेको नगर

पुरा पढ्नुहोस
पार्टीमा भित्रिने नेतालाई टिकट उपहार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ बिजयखर्कका टंक पोखरेल एमालेकातर्फबाट वडाध्यक्षका आकांक्षी थिए । एमालेबाटै मनोनयन दर्ताका लागि १२ वैशाखमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेल पुगे । तर, साँझ कांग्रेसकातर्फबाट वडा सदस्यको उम्मेदवार

पुरा पढ्नुहोस
भ्रष्टाचारमुक्त बागलुङ नगरपालिका बनाउन दिनेश पन्तकाे स्वतन्त्र उम्मेदवारी

बागलुङ । बागलुङकाे बागलुङ नगरपालिकाकाे प्रमुखमा दिनेश पन्तले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघि नेपाली कांग्रेसकाे तर्फबाट राजनीतिमा सक्रिय पन्तले अहिले स्वतन्त्रमा उम्मेदवारी दिएका हुन् । पार्टी अस्थिर र अराजनीतिक भएका कारण उनले स्वतन्त्रमा उम्मेदवारी

पुरा पढ्नुहोस
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन

पुरा पढ्नुहोस
कालीकोटका ९ वटै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

सुर्खेत । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । कालीकोटको नरहरिनाथ

पुरा पढ्नुहोस
कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौं । कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने

पुरा पढ्नुहोस
कास्कीका चारै पालिकामा प्रमुख दलले दिए मनोनयन, मादीमा कांग्रेस-माओवादी गठबन्धन

पोखरा । कास्कीका चारवटै गाउँपालिकामा पनि उम्मेद्वारी दर्ता भएको छ । आइतबार र सोमबार भएकाे उम्मेदवार मनाेनयन दर्ता प्रक्रियामा सहभागी हुँदै प्रमुख राजनीतिक दलहरू र स्वतन्त्र उम्मेद्वारलेसमेत उम्मेद्वारी दिएका छन् । प्रमुख दलबाट अन्नपूर्णको

पुरा पढ्नुहोस