स्थानीय तह चुनाव
गुल्मी । गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका
पुरा पढ्नुहोसकाठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख र उपपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । जारी मतगणनामा प्रमुख पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ५ हजार ५१८ मतका साथ अग्रता कायम राखेकी छिन् । ७३ हजार
पुरा पढ्नुहोसकैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९ सय ९७ मतको अग्रता लिएका छन् । ६३ हजार
पुरा पढ्नुहोसकाभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । व्याञ्जु एमालेका काभ्रे अध्यक्ष एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् । व्याञ्जुले स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मत अन्तरले
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन् । शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा
पुरा पढ्नुहोसराैतहट । रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वैशाख ३०
पुरा पढ्नुहोसरौतहट । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा विजयी भएका छन् । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरि मेयरमा विजयी
पुरा पढ्नुहोसबागलुङ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका, काठेखोला , बडीगाड, तमानखोला
पुरा पढ्नुहोसचितवन । भरतपुरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन् । सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार रेनुले ३ हजार २२२ मतको अग्रता बनाएकी हुन् । ५६ हजार ८४५ मत गणनामा रेनुले २१
पुरा पढ्नुहोसकाठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भगवान अधिकारी दुई हजार ८५९ मतान्तरले विजयी भएका हुन् । अधिकारीले ६ हजार १९ मत र उनका
पुरा पढ्नुहोस