स्थानीय तह चुनाव

भरतपुरमा रेनु दाहालकाे तीन हजार बढीकाे अग्रता, सुवेदी र पाैडेलले कति पाए मत ?

चितवन । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाललाई ३ हजार १२६ मतको अग्रता कायम भएको छ । कुल ४० ९६३ मतगणना गर्दा दाहालले १५ हजार ५१३ मत पाएकी हुन् । यस्तै, एमालेका विजय

पुरा पढ्नुहोस
बलान विहुलमा जनमत पार्टीका अध्यक्ष र उपाध्यक्षमा विजयी

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे

पुरा पढ्नुहोस
ओलीको गृहनगर दमकमा राप्रपा अगाडि

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ । महागठबन्धनका तर्फबाट राप्रपाका राम थापाले १२ हजार ७ सय ४४ मत ल्याउँदा एमालेका उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय

पुरा पढ्नुहोस
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित

बुटवल । अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ । जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार

पुरा पढ्नुहोस
काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो ?

काठमाडाैं । काठमाडौं महानगर र धरान उपमहानगर पालिकामा स्वतन्त्र तर्फका उम्मेदवारले ‘जादू’ चलाइरहेका छन् । चुनाव चिह्न लोरौ रहेका दुवै स्थानीय तहका उम्मेदवारले मतमा अग्रता लिइरहँदा लौरोबाटै उम्मेदवारी दिएका र बढी भोट पाउन सक्ने

पुरा पढ्नुहोस
कांग्रेस दार्चुलामा, एमाले डडेल्धुरा र माओवादी केन्द्र बाजुरामा शून्य

धनगढी । स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन् । नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् ।

पुरा पढ्नुहोस
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

चितवन । पाँच दलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् । २०५४ मा तत्कालीन

पुरा पढ्नुहोस
गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चितवन । चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको

पुरा पढ्नुहोस
बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित

पुरा पढ्नुहोस
पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

पोखरा । पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

पुरा पढ्नुहोस