हत्या

हत्या आरोपमा मेयर पक्राउ

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाही हत्याकाण्डमा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् । विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला

पुरा पढ्नुहोस
मकै बारीमा आमाको हत्या गर्ने छोरा पक्राउ

चितवन । आफ्नै आमाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार प्रहरीले पक्राउ गरेको हाे । मकै बारीमा

पुरा पढ्नुहोस
गायिका मृत्यु प्रकरण : बुबाले दिए किटानी जाहेरी

काठमाडाैं । काठमाडाैंकाे नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा

पुरा पढ्नुहोस
दाइकाे हत्या आराेपमा भाइ पक्राउ

सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर

पुरा पढ्नुहोस
भारतमा आफ्नै साथीलाई कुटी कुटी हत्या गर्ने चार नेपाली पक्राउ

काठमाडाैं । आफ्नै साथीलाई बहुमूल्य सामान चोरेको आरोपमा चार जना नेपालीले भारतमा कुटी कुटी साथीकाे हत्या गरेका छन् । मृतक सुशील नाम गरेका २१ वर्षिय नेपाली नागरिक नै भएको प्रहरीले जनाएको छ । उनकाे हत्यामा संलग्न

पुरा पढ्नुहोस
ढुंगाले हिर्काएर काठमाडौंको कलंकीमा एक महिलाको हत्या

काठमाडाैं । काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ । उनकाे ढुंगाले हिर्काएर हत्या भएको प्रहरीले जनाएकाे छ । कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार

पुरा पढ्नुहोस
हत्या आरोप लागेका १२ जना पूर्पक्षका लागि कारागार चलान

बारा । बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले

पुरा पढ्नुहोस
रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

बुटवल । रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो । प्रहरीले माइती र

पुरा पढ्नुहोस
हत्या गरी ७७ वर्षीया हजुरआमालाई खाल्डोमा पुर्ने नाती पक्राउ

खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका–५ चिसापानीघर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया तुलसा खड्काको हत्या भएको छ । हत्याको आरोपमा उनकै नाती झापा गौरादह नगरपालिका–३ धोबिनी चोक बस्ने हरि

पुरा पढ्नुहोस
सुविना गिरी मृत्यु प्रकरण : ‘झुण्डिएको नभई घाँटी थिचेर हत्या’

रुपन्देही । गत जेठ ३० गते तिलोत्तमा नगरपालिका-६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका-१६ बस्ने नरु गिरीले

पुरा पढ्नुहोस