• २०८३ असार १३
  • 2026 June 27, Saturday

हिउँले मनाङका डाँडाकाँडा सेताम्य

  • २०७८ मङ्सिर १८, शनिबार ०६:१७

हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

  • २०७८ मङ्सिर १८, शनिबार ०६:१७