थप २७४ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०१६ जनामा गरिएको नमूना परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

यही समयावधिमा २७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५५२२ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा २०६५२२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१