पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । बिहीबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडी अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो ।

त्यस्तै उनीहरुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने माग गरेका थिए । पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा बिद्यार्थी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१