एमसीसी राष्ट्रको हितमा छ, आफ्नो अडानमा उभिएर जानुपर्छ : देउवा (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहमा बिहीबार बिहान संक्षिप्त सम्बोधनका क्रममा देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका हुन् ।

उनले संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए । देउवाले भने, ‘एमसीसी राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१