निर्वाचन आयाेगमा थप तीन दल दर्ता, कति छन् नेपालमा राजनीतिक दल ?

काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय ६ पुगेको छ ।

आयोगका अनुसार पछिल्लो पाँच दिनमा जनता प्रगतिशील सामाजिक एकता र नागरिक उन्मुक्ति पार्टी दर्ता भएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दल दर्ता प्रक्रिया, निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति परिचालन, मतपत्र छपाइ, प्रचार सामग्री तयारीलगायतका निर्णय गरिएको छ ।

यस्ता छन् आयोगका पछिल्ला ५ दिनका निर्णय :

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१