सुनचाँदीकाे मूल्य बढयाे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाण्डाै । सुन चाँदीको भाउ शुक्रबार पनि बढेको छ ।

सुन शुक्रबार तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, शुक्रबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१