• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालकोटमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई केपी ओलीको स्वागत

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।

भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष  पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।