
काठमाडौं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार छोम्पेल विष्ट विजयी भएका छन् ।
एमालेका अध्यक्ष छोम्पेल विष्ट ६ सय ८९ मतका साथ विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्होमाे गुरुङले ६ सय ४१ मत लिएर विजयी भएका छन् । सत्ता गठबन्धनकी उम्मेदवार लक्ष्मी गुरुङ २ सय २५ मत ल्याएर पराजित भइन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १ सय ८५ मतका साथ पराजित भए ।