• २०८३ साउन १०
  • 2026 July 26, Sunday

काठमाडाैं मतगणना अपडेट : यस्ताे छ २ बजेसम्मको गणना (कसकाे कति?)

  • २०७९ वैशाख ३१, शनिबार ०८:३०

काठमाडौं । महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न २ बजेसम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले १९२ यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १४८ प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ। मतगणना जारी छ।

  • २०७९ वैशाख ३१, शनिबार ०८:३०