सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।

त्यस्तै, दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१