
चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता लिइरहेका छन् । १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका छन् ।
यस्तै, माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् । मतगणना भइरहेकाे छ ।