• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कति अगाडि छन् काठमाडाैंमा बालेन शाह ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

२२ सयभन्दा बढी मत गन्दा उनले ७३६ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४२६ मत पाएकी छन् ।

काठमाडाैं महानगरपालिकामा सुरुवातदेखि नै स्वतन्त्र उम्मेदवार शाहले अग्रता लिइरहेका छन् ।