• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मत फरक

कास्की । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।

आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त गरेकी छन् ।

त्यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । मयेरमा ६ जनाको बदर भएको छ ।