• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

अहिले बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण आउन बाँकी छ ।