• २०८३ जेठ २२
  • 2026 June 05, Friday

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँ बस्ने २१ वर्षीय करन सिंह ठगुन्नाको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ ।

भट्टाडबाट परिगाउँतर्फ जाने क्रममा खसेको पहिरोमा परी करिब ३५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।