यस्तो अनौठो चलन, जहाँ बिहेअघि गधासँग संसर्ग गरिन्छ

काठमाडाैं । ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको कार्टाजेना सहरमा एक अनाैठाे किसिमकाे प्रथा छ जुन सुन्दा मानिसहरु अचम्ममा पर्छन् ।

बन्दरगाहका कारण चर्चित यो सहरमा बिहे अगाडि युवकहरूले गधासँग सम्बन्ध कायम गर्नुपर्दछ । अर्थात् बेहुलीसँग संसर्ग गर्नु अगाडि बेहुलाले गधासँग संसर्ग गर्नुपर्ने चलन छ ।

यस्तो परम्परा पछाडिको कारण पनि अनौठो छ । स्थानीय मान्यता अनुसार यदि कुनै युवकले बिहेभन्दा अगाडि गधासँग यौन सम्पर्क राखेमा उसको यौनांग राम्रोसँग विकसित हुन्छ र ठूलो यौनांग हुनाले पत्नीलाई यौनसुख दिन सक्दछ ।

साथै, गधासँग यौन सम्पर्क राख्नाले युवकलाई समलिंगी हुनबाट पनि बचाउने मान्यता छ ।

कोलम्बियामा यो प्रथा निकै चर्चित भएकै कारण त्यहाँका चर्चित कलाकारले समेत यस प्रथाका विषयमा गीत लेखिसकेका छन् । यस प्रथाका विषयमा वृत्तचित्र पनि बनिसकेको छ ।

मानिसले गधासँग यौन सम्पर्क राख्ने कुरा अनैतिक, गैरकानुनी र जनावरको अधिकार विरोधी हो । तर यस विषयमा कुनै कानुनी कारबाही हुने गरेको छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१