१७ भेरियन्टमा टाटा नेक्सन, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । टाटा मोटर्सको नेक्सन नेपाली बजारमा विभिन्न १७ भेरियन्टमा उपलब्ध छ । एउटै डिजाइन र स्वरूपमा निर्माण भएको नेक्सन पेट्रोल, डिजेल र इलेक्ट्रीक गरी तीनै किसिममा उपलब्ध छ ।

भारतमा विक्री सुरू भएको टाटा नेक्सन म्यास ईभी भेरियन्ट भने नेपाल आइसकेकाे छैन ।

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १.२ लिटर टर्बो पेट्रोल, १.५ लिटर डिजेल र १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा नेक्सन उपलब्ध रहेको जनाएकाे छ ।

स्पोर्टी बडी डिजाइन, प्रिमियम फिचर र बलियो नेटवर्कको फाइदा उठाएर सिप्रदीले निकै राम्रो संख्यामा नेक्सन विक्री गर्न सफल भएको छ ।

इलेक्ट्रीक नेक्सनको सुरूआती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्ट टर्बो पेट्रोलको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तो छ १७ भेरियन्टमा टाटा नेक्सनकाे मूल्यसूची :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१