• २०८३ साउन ३
  • 2026 July 19, Sunday

नागरिक सरकारको तयारीमा शीतल निवास: तैनाथ छन् नेपाली सेना (फोटोफिचर)

नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ । भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।