• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति पसेको देखिएन : छानविन समिति (प्रतिवेदनको पूर्णपाठसहित)

काठमाडौं । तत्कालीन अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् ।

समितिले बुझाएकाे प्रतिवेदनमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति पसेको नदेखिएकाे निष्कर्ष निकालिएकाे छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

यस्तो छ समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ :