‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक (भिडिओसहित)

काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ ।

जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् ।

फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनकाे तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्मकाे निर्देशन गरेका हुन् ।

नेपाली टिजर

हिन्दी टिजर

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१