डलरकाे भाउ कति ? यस्तो छ आजकाे विनिमय दर

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९८ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ १९ पैसा र बिक्रीमा २८ रुपैयाँ ३२ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४११ रुपैयाँ ८० पैसा र बिक्रीमा ४१३ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ३२ पैसा तोकिएको छ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७