नेपाल मेगा कलेजका विद्यार्थीहरुसँग अन्तर्किया गरिने

काठमाडाैं । बबरमहल काठमाडाैंमा रहेको नेपाल मेगा कलेजले विद्यार्थीहरुसँग अन्तर्किया गर्ने भएकाे छ ।

कलेजले युसएमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीका लागि क्रेडिट ट्रान्सफरको व्यवस्था गरेको छ ।

सोही अन्तर्गत स्नातह तहमा बिसिए, बिबिम, बिबिएस, बिएईन साईकोलोजी र बिएडब्लू कार्यक्रमहरुमा अध्ययन गर्ने विद्यार्थीहरुसँग विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी संयोजक चाल्स पेटेन्टलरले अन्तर्क्रिया कार्यक्रम गर्न लागेका कलेजले जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७