• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रचण्डकी नातिनीले गाईन् गठबन्धनलाई जिताउन अपिल गर्दै चुनावी गीत

  • २०७९ कात्तिक ५, शनिबार ०७:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी चर्चित गायिका स्मिता दाहालले गठबन्धनलाई जिताउन अपिल गर्दै चुनावी गीत ल्याएकी छन् ।

गायक तथा संगीतकार चेतन सापकोटाले लेखेको चुनावी गीतमा दाहालको पनि स्वर रहेको छ । उनी प्रचण्डकी नातिनी हुन् ।

सार्वजनिक गीतको भिडिओमा चेतन सापकोटा, सिमरन कार्की र सुस्मा कार्कीको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडिओ :

  • २०७९ कात्तिक ५, शनिबार ०७:३५