• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बाजुरामा गाेली लागेर एक जनाकाे मृत्यु

काठमाडाैं । बाजराको एक मतदानस्थलमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाका त्रिवेणी नगरपालिका ७ मा रहेको मतदानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सञ्जिव ऐडीको मृत्यु भएको हो ।

घटनामा एकजना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ ।