
दाङ । दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
प्रतिनिधि सभा सदस्यको ३०६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारले कोमल वलीले १२८ मत ल्याएका छन् ।
त्यस्तै,दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले ११३ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३९ मत ल्याएको छ ।